Monday, June 25, 2012

म र तँ


म: ढक ढक...
तँ: को हो बाहिर ?
म: म पाजी
तँ: को पाजी ?
म: म थापा जी


ढक ढक...
को हो बाहिर ?
म छोरि
को  छोरि  ?
मै छोरि सुन्दरी


ढक ढक...
को हो बाहिर ?
म चोर
को  चोर ?
जो चोर ऊसैको ठुलो स्वोर


ढक ढक...
को हो बाहिर ?
म कटुवाल
को कटुवाल ?
म कट्टु वाला

No comments: